डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी « Khabarhub

डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

डोल्पा – प्रतिनिधिसभा सदस्यमा डोल्पाबाट नेकपा (एकीकृत समाजवादी) का धनबहादुर बुढा निर्वाचित भएका छन्। उनी ११ हजार २२५ भोट ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार४९८ भोट ल्याएका छन्। पूर्व पर्यटन राज्यमन्त्री समेत रहेका बुढालाई सत्तारुढ गठबन्धको साथ रहेको थियो।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ८ : ४० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर