सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी | Khabarhub Khabarhub

सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गत सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका नागेन्द्रकुमारलाई हराएका हुन्। सिंहलाई कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ९ : १४ बजे

मकवानपुर–काठमाडौँ जोड्ने दुई सडक पुनःसञ्चालन

मकवानपुर– सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको

राष्ट्रपति ट्रम्पलाई पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्तराज्य अमेरिकाको ४७औँ राष्ट्रपतिको पदभार

ट्रम्प राष्ट्रपति बनेपछि जेलेन्स्कीले भने- शक्तिशाली व्यक्तिलाई सफलताको शुभकामना

कियभ- युक्रेनका राष्ट्रपति भ्लोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी

कुमारी बैंक र वात्सल्य नेचुरल आईभीएफबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र नक्सालस्थित वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच

तालिबान सरकारद्वारा अमेरिकासँग कैदी आदान–प्रदानको घोषणा

एजेन्सी– तालिबान सरकारले मंगलबार कतारको मध्यस्थतामा अमेरिकी कैदीहरूको बदलामा एक