महोत्तरी १ (२) मा माओवादीका साह विजयी « Khabarhub

महोत्तरी १ (२) मा माओवादीका साह विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

महोत्तरी — महोत्तरी क्षेत्र नं १ को प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार भरत प्रसाद साह विजयी भएका छन् । उनले जनता समाजवादी पार्टीका राम श्रेष्ठसँग २ हजार ५ सय मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचनको अन्तिम मतपरिणाम अनुसार साह ८ हजार ३ सय ७१ मत प्राप्त गरी विजयी हुन् । उनका निकटतम प्रतिस्पर्धी जसपाका राम श्रेष्ठले ५ हजार ८ सय ७१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । विजयी साह २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  १० : ३६ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल