बाँके १ (१) मा माओवादीकी कृष्णा केसी विजयी « Khabarhub

बाँके १ (१) मा माओवादीकी कृष्णा केसी विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज — बाँके क्षेत्र नम्बर १ (१) बाट नेकपा (माओवादी केन्द्र) की कृष्णा केसी विजयी भएकी छन् । सत्ता गठबन्धनकी साझा उम्मेद्वार केसीले नागरिक उन्मुक्ति पाटीका उम्मेदवार सोमराज चौधरीलाई १ हजार १३७ मतान्तरले पछाडी पार्दै उनी विजयी भएकी हुन् ।

केसी ९ हजार १०३ मत प्राप्त गरी निर्वाचित भइन् भने उनको निकटतम चौधरीले ७ हजार ९६६ मत प्राप्त गरे ।

 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ११ : ३० बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका