त्रिपुरेश्वरमा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Khabarhub

त्रिपुरेश्वरमा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानीको त्रिपुरेश्वरमा भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

बागमती प्रदेश ०१-०२७ च ८९८२ नम्बरको प्राइभेट भ्यानले गए राति बा ३२ प २४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१० बस्ने ४६ वर्षीय सुरजध्वज सुनार रहेका उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ।

भ्यानसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ९ : ५० बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको