बलात्कार आरोपमा नुवाकोटबाट एक युवक पक्राउ « Khabarhub

बलात्कार आरोपमा नुवाकोटबाट एक युवक पक्राउ


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – महिलालाई बलात्कार गरेको आरोपमा नुवाकोटमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ५४ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा विदुर नगरपालिका–८ का शेरबहादुर खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

गत मंसिर २४ गते फरक क्षमता (अपांगता) भएकी महिलालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता भएको छ ।

आरोपित खड्कालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ९ : २४ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं– आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा केही कमी आएको छ

पर्वतमा आठ वर्षमा २१ मोटरेबल पुल निर्माण

पर्वत– पर्वत जिल्लामा पछिल्लो आठ वर्षको अवधिमा २१ मोटरेबल पुलहरुको

कमल थापाको नारा : अरूलाई हेरियो धेरैपटक, यसपालि मलाई  (तस्बिरहरू)

काठमाडौं– यही फागुन २१ गते हुने निर्वाचनको लागि आजदेखि घरदैलो

ललितपुरमा २३ उम्मेदवारले लिए बैंक खाता खोल्न सिफारिस

ललितपुर– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरका तीनवटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी

बाल क्यान्सरबारे सचेतना कार्यक्रम

चितवन– अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा बीपी कोइराला मोमोरियल क्यान्सर