पेमासँग राजेशपायलको ‘सै हँमा’ « Khabarhub

पेमासँग राजेशपायलको ‘सै हँमा’


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायन रियालिटी शो ‘भ्वाइस अफ किड्स’को सेमीफाइनलसम्म पुगेकी पेमा देचेन तामाङ र गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘सै हँमा’को भिडियो सार्वजनिक भएको छ । गीतमा राजेशपायलकै संगीत छ ।

‘सै हँमा’ र ‘सै हँपा’ अर्थात् राई भाषामा ‘रानी’ र ‘राजा’ अर्थ लाग्ने शब्द प्रयोग गरिएको गीतमा टीका चाम्लिङको शब्द र राजु कार्कीको संगीत संयोजन छ ।

मनोज राईको छायांकन र सम्पादन रहेको भिडियो नेपालसहित कतार र कुवेतमा युट्युब ट्रेन्डिङमा परेको छ ।

 

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ३ : ३५ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा