घरमा चमेराको बास भए के हुन्छ ?   « Khabarhub

घरमा चमेराको बास भए के हुन्छ ?  


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

धर्मशास्त्र र ज्योतिषमा सपना र घटनालाई शुभ–अशुभ मानिन्छ । यस्तै जीवजन्तुबाट प्राप्त हुने संकेतका बारेमा समेत बताइएको छ । घरमा केहि जीव देखा पर्दा वा ती जीवका खास व्यवहारले जिन्दगीमा राम्रो र नराम्रो दुवै संकेत प्रदान गर्छन् ।

वास्तुशास्त्र अनुसार यदि घरमा चमेरा आए यसलाई राम्रो संकेत मानिदैन । यस्तोमा चमेरा घरमा आए कैयौँ समस्या आउने र धनको हानी हुने संकेतका रुपमा समेत लिइन्छ । यस अलावा चमेरा आएको घरमा नकारात्मकता फैलने र परिवारबीच झगडा हुने मान्यता छ ।

घरमा चमेरा आउनु अशुभ खबर प्राप्त हुने पूर्व संकेत समेत मानिन्छ । साथै परिवारका सदस्य गम्भीर बिमारी पर्न सक्ने संकेत मानिन्छ । तसर्थ घरमा चमेरा आए सर्तक हुन आवश्यक हुन्छ ।

यदि बारम्बार घरमा चमेरा आइरहे धन सम्बन्धी समस्या हुने संकेत मानिन्छ । तसर्थ यस्तो बेला सर्तक हुन वास्तुको सुझाव छ । अन्यथा ऋण डुब्न समय नलाग्ने मान्यता छ । तथापि घर भित्रिएको चमेरालाई हानी पुर्‍याउनु हुँदैन यसलाई आरामपूर्वक घर बाहिर जान दिनुपर्छ ।

यदि अचानक शरीरमा चमेरा खसेमा यो कुनै अशुभ घटनाको संकेत मानिन्छ । यस्तो स्थितिमा नुहाएर इस्ट देवको आराधना गर्नुपर्ने र सम्भव भएसम्म मन्दिर जाने र गरिबलाई दान गर्नुपर्ने मान्यता छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : २१ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक