युक्रेनको राजधानी कीभमा गोली हानाहान « Khabarhub

युक्रेनको राजधानी कीभमा गोली हानाहान


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनमाथि सैन्य कारवाही जारी जारी राख्दा युक्रेनको राजधानी कीभमा गोली हानाहानका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बीबीसीलेपत्रकार क्रिस्टो ग्रोजेभले सार्वजनिक गरेको गोली हानाहानको अडियो सहितको भिडिओ सहित कीभमा हानाहानको आबाज सुनिएको जनाएको छ।

बीबीसीका पत्रकार पोल एडम्सले समेत कीभमा गोली हानाहानको आवाज सुनको जनाएको बीबीसीको समाचारमा उल्लेख छ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  २ : ४४ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक