जसपाको केन्द्रीय कार्यकारणी समितिको बैठक सुरू « Khabarhub

जसपाको केन्द्रीय कार्यकारणी समितिको बैठक सुरू


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारणी समिति बैठक सुरू भएको छ।

ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा पार्टीभित्र देखिएको विवाद, एमसीसी, स्थानीय चुनावको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईबीचको विवादले पार्टी फुटको दिशातिर गइरहेको छ । भट्टराईले लामो समयदेखि कार्यकारणी समिति बैठक बोलाउन माग गरिरहेका थिए ।

बाबुराम पक्षधरले उपेन्द्र यादवले पार्टीमा एकलौटी गरेको भन्दै छुट्टै पार्टी निर्माणका लागि हस्ताक्षरसमेत संकलन गरेको छ ।

एमसीसीमा पनि जसपा भित्र विवाद छ । भट्टराई एमसीसीका पक्षमा मतदान गर्नुपर्ने पक्षमा छन् भने यादव अझैं यसबारे प्रष्ट छैनन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ३ : १२ बजे

गोङ्गबुमा किताब बेच्दै महावीर पुन

काठमाडौं– प्रतिनिधिसभा सदस्य, आविष्कार तथा अनुसन्धानकर्ता महावीर पुन आफ्नो ‘महावीर

अटिजम बालबालिकाका लागि बुढानिलकण्ठमा विद्यालय सञ्चालन

काठमाडौं– अटिजम भएका बालबालिकाको लागि छुट्टै विद्यालय सञ्चालन हुने भएको

पानीको सङ्कटले हरायो जुडशीतल पर्वको रौनक

महोत्तरी– नयाँ वर्ष पारम्भका दिन आज मधेशको मिथिला क्षेत्रमा हिलो

पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

गण्डकी– नेपाली नयाँ वर्ष मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन्- मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – ०७६ पुसको भ्रमण भारतीय गायिका आशा भोसलेको अन्तिम