निर्माण व्यवसायी महासंघको खोटाङ अध्यक्षमा पौडेल दोहोरिए « Khabarhub

निर्माण व्यवसायी महासंघको खोटाङ अध्यक्षमा पौडेल दोहोरिए


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेपाल निर्माण व्यवसायी महासंघ खोटाङको अध्यक्षमा रमेश पौडेल (दिनेश) दोहोरिएका छन् ।

महासंघको दिक्तेलमा सम्पन्न १२औं साधारणसभा तथा पाँचौं जिल्ला अधिवेशनबाट पौडेल दोस्रो कार्यकालका लागि निर्माण व्यवसायी महासंघको जिल्ला अध्यक्षमा निर्विरोध दोहोरिएका हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे, उपाध्यक्षमा सुनिल राई र प्रकाश थापा, महासचिवमा दिलचक्र राई, सचिव (आन्तरिक) भीम राई, सचिव (नीतिगत) शशीकुमार राई, कोषाध्यक्षमा शरद राई र सह कोषाध्यक्षमा विराज आचार्य चयन भएका छन् ।

यस्तै, भीषण राई, यादवसेन राई, शचन्द्र राई, मैयाँ आचार्य, इन्द्रलक्ष्मी ताम्राकार, लालबहादुर बिक, कृष्ण बन्जरा, खिलराज श्रेष्ठ, जितेन राई, प्रदीप राई सदस्य चयन भएका छन् ।

महासंघले जोशेफ रिजाल, दिनेश गुरुङ, मिनुहाङ राई र मनिचन्द्र राई केन्द्रीय प्रतिनिधि चयन गरेको जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ३२ बजे

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि

चीनले नेपाललाई राहत पठाउँदै, दुई सैन्य कार्गो विमान काठमाडौं आउँदै

काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई चीनले राहत