इटली कतार विश्वकपमा छनोट हुन असफल « Khabarhub

इटली कतार विश्वकपमा छनोट हुन असफल


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युरोपियन च्याम्पियनसिप २०२० को विजेता इटली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको छ ।

युरोपियन छनोट अन्तर्गत प्लेअफका लागि भएको खेलमा उत्तरी म्यासेडोनियासँग १-० गोल अन्तरले पराजित भएपछि इटालीको विश्वकप यात्रा टुंगिएको हो। विश्वकप छनोटमा इटालीले घरेलु मैदानमा भोगेको यो पहिलो हार हो ।

विश्वकप छनोटमा इटालीले घरेलु मैदानमा भोगेको यो पहिलो हार हो । पोर्चुगलले प्लेअफको सेमिफाइनलमा टर्कीलाई ३-१ ले पराजित गर्दै फाइनलमा पुगेको छ।

इटाली यसअघि २०१८ को विश्वकपमा समेत छनौट हुन असफल भएको थियो। २०२० को युरोकप च्याम्पियन बनेको इटाली लगातार दोस्रो विश्वकपमा छनौट हुन असफल भएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ८ : ५९ बजे

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि

चीनले नेपाललाई राहत पठाउँदै, दुई सैन्य कार्गो विमान काठमाडौं आउँदै

काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई चीनले राहत