पीएनजीद्वारा नेपाललाई २ सय ९३ रनको लक्ष्य « Khabarhub

पीएनजीद्वारा नेपाललाई २ सय ९३ रनको लक्ष्य


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पहिलो एक दिवसीय सिरिजअन्तर्गत पपुवा न्यूगिनी पीएनजीले नेपाललाई २ सय ९३ रनको लक्ष्य दिएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पीएनजीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनाएको हो ।

नेपालका लागि कमल ऐरी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए भने कप्तान सन्दीप लामिछाने र पवन शराफले १–१ विकेट लिए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १ : ३६ बजे

पौवादुङमा हावाहुरी पीडितलाई राहत

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

आज २०८२ साल चैत ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं