नेविसंघ र तरुण दल अध्यक्ष नियुक्तिविरुद्ध प्रदर्शन « Khabarhub

नेविसंघ र तरुण दल अध्यक्ष नियुक्तिविरुद्ध प्रदर्शन


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षले प्रदर्शन गरेको छ ।

नियुक्तिप्रति असन्तुष्ट पक्षका नेता तथा कार्यकर्ताले आज काँग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका हुन् ।

केन्द्रीय समितिको बैठक सुरुअघि उनीहरू प्रदर्शन गरेका थिए ।

बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरेका हुन् ।

आफूहरूसँग छलफल नै नगरी एकलौटी ढंगले अध्यक्षहरू नियुक्त गरिएको कोइराला पक्षको आरोप छ ।

https://www.facebook.com/khabarhubofficial/videos/369377588377619

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  २ : ५३ बजे

राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता

काठमाडौं- राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेका ज्येष्ठ पुत्र तथा नेपाल विद्युत प्राधिकरणका

एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा

रसुवा बाढीमा बेपत्तामध्ये चितवनमा संकलित २२९ शव सामूहिक रूपमा व्यवस्थापन गरिने

चितवन– रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत