गोरखाको कांग्रेस कार्यालयमा तालाबन्दी | Khabarhub Khabarhub

गोरखाको कांग्रेस कार्यालयमा तालाबन्दी


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखा नगरपालिकास्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा कांग्रेसका कार्यकर्ताहरूले तालाबन्दी गरेका छन् ।

नगरपालिकाका मेयरका आकांक्षी राजनराज पन्तले टिकट पाएपछि उनका समर्थहरूले आज बिहानै कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले नाराबाजी गर्दै तालाबन्दी गरेका थिए । पन्त अहिलेका मेयर पनि हुन् ।

गण्डकी प्रेश समितिले आग्रह पूर्वाग्रह राखेर पन्तलाई टिकट नदिएको समर्थहरूको आरोप छ । नगरपालिकाको मेयरको टिकट विश्वदेव श्रेष्ठले पाएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १२ : ३४ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक