आईपीएलमा आज पन्जाब र चेन्नाई भिड्दै « Khabarhub

आईपीएलमा आज पन्जाब र चेन्नाई भिड्दै


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपीएलमा आज एक खेल हुँदैछ ।

भारतको मुम्बईस्थित वनखेडे स्टेडियममा राति पौने ८ बजे हुने खेलमा पन्जाब किंग्स र चेन्नाई सुपर किंग्स आमने सामने हुनेछन् ।

पन्जाब चौथो जितको खोजीमा छ । चेन्नाईले भने यसअघि दुई खेलमा जित निकालेको छ ।  ७ खेलमा ३ मा जित निकालेको पन्जाब ६ अंकसहित अंकतालिकाको आठौं स्थानमा छ ।

यस्तै, ७ खेलमा २ मा जित निकालेको चेन्नाई ४ अंकसहित तालिकाको ९ औँ स्थानमा छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  २ : ०५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा