‘एकै नजर’ पछि चन्द्रको ‘जीवन’ सार्वजनिक (भिडियो) « Khabarhub

‘एकै नजर’ पछि चन्द्रको ‘जीवन’ सार्वजनिक (भिडियो)


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक चन्द्र लावारको ‘जीवन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। 

No description available.

आफ्नी छोरी सान्वीको जन्म दिनको शुभ अवसर पारेर गायक लावारले यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। गीतमा स्वर उनी आफैँले दिएका छन् भने  शब्द शिव चौलागाईँले लेखेका हुन्। जिन्दगीको यथार्थलाई समेटिएको यस गीतमा पुरन, रायना र सुनिताको अभिनय रहेको छ। अनोज सुनार र जमनको कोरियोग्राफी रहेको छ। 

No description available.

  प्रेम तामाङ र अनोज सुनारले सयुक्त रुपमा सम्पादन गरेका हुन्।  जमन बिस्टको निर्देशनमा भिडियो तयार पारिएको छ।  गायक लावारको युट्युव च्यानल ‘चन्द्र लावार’ मार्फत भिडियो सार्वजनिक भएको हो।

यसअघि गायक लावारको स्वरमा समावेश किन होला, एकै नजर बोलको म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्। 

 हाल अमेरिकामा रहेका गायक लावारले आफ्नो नयाँ म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : १८ बजे

राष्ट्रिय पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज

काठमाडौं– नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्यांकन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम– मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज