को बन्दैछन् नयाँ ब्ल्याक प्यान्थर ? (भिडियो) « Khabarhub

को बन्दैछन् नयाँ ब्ल्याक प्यान्थर ? (भिडियो)


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो फिल्म ‘थोर : लभ एण्ड थन्डर’ को मिश्रित प्रतिक्रिया पाएको मार्भल स्टुडियोले अर्को सुपरहिरो फिल्म ‘ब्ल्याक प्यान्थर’ को दोस्रो श्रृंखला ‘वाकान्डा फरेभर’ को ट्रेलर सार्वजनिक गरेको छ। ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’ नाम रखिएको फिल्मको ट्रेलरमा वाकान्डाको जलीय वातावरण, भविष्यको प्रविधि र सेतो पहिरन लगाएका वाकन्डाहरुको भीडसँगको अन्त्येष्टिजस्तो देखिने तस्वीरसँगै ट्रेलर सुरु हुन्छ ।

केन्ड्रिक लामारको गीत ‘अलराइट’ बाट सुरु हुने ट्रेलरमा ब्ल्याक प्यान्थर चरित्रमा चाहिँ को देखिनेछ ? भन्ने प्रश्न जवाफ स्पष्ट हुँदैन । अघिल्लो श्रृंखलामा ब्ल्याक प्यान्थर सुपर हिरोको रुपमा देखिँदै आइरहेका अभिनेता चाडविक बोसम्यानको निधन क्लोन क्यान्सरको कारण सन् २०२० मा भइसकेको छ। यसकारण नयाँ ब्ल्याक प्यान्थरको बन्दैछन्? वा उनको चरित्रलाई कसरी मार्भलको सिनेम्याटिक युनिभर्समा हस्तान्तरण गरिएको छ भन्ने कौतुहलता दर्शक समक्ष छ। रायन कुगलरको निर्देशनमा तयार फिल्ममा लुपिता न्योगो र लेलिता राइटको मुख्य भूमिका छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ५ : १६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन