चर्को आवाज निकाल्ने ८९ मोटरसाइकल प्रहरीको कारवाहीमा « Khabarhub

चर्को आवाज निकाल्ने ८९ मोटरसाइकल प्रहरीको कारवाहीमा


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंमा चर्को आवाज निकाल्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । ट्राफिक प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले मोडिफाइ गरेर चर्को आवाज निकाल्ने मोटरसाइकललाई कारवाही गरेको हो ।

सोमबार १९ वटा बुलेट र ७० वटा क्रसफायर गरी ८९ वटा मोटरसाइकललाई जरिवाना गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

चेकजाँचको क्रममा बुलेट मोटरसाइकलको साइलेन्सको पछाडि पातामा रबर राखेर ठुलो आवाज निकाल्ने गरेको भेटिएको छ । मोडिफाइ गरेको कसुरमा चालकलाई पहिलोपटक ५ सय जरिवाना गरिएको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ११ : ३१ बजे

संसद्‍मा आशिकाको माग- नदीजन्य वस्तुको उत्खननलाई व्यवस्थित गरौँ

काठमाडौं–  प्रतिनिधिसभा सांसद आशिका तामाङले त्रिशूलीगायत नदीमा भइरहेको नदीजन्य वस्तुको

प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग

काठमाडौं– प्रतिनिधिसभाको बैठक सांसदहरूले पहाडी क्षेत्रमा बाँदरले कृषि बाली नष्ट 

सातामा दुई दिन बिदा र इन्धनको करमा ५० प्रतिशत छुटपछि यातायातमा जोरबिजोर लगाउने तयारी

काठमाडौं- पश्चिम एसियामा चर्किएको युद्धबीच नेपाल सरकारले इन्धन खपत कटौती

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको