स्पेन स्तब्ध, पोर्चुगलको सहज जित « Khabarhub

स्पेन स्तब्ध, पोर्चुगलको सहज जित


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यूइएफए नेसन्स लिग अन्तर्गत ए ग्रुप २ को खेलमा स्पेन स्तब्ध बन्दा पोर्चुगलले सानदार जित निकालेको छ।

स्वीट्जरल्यान्डले स्पेनलाई २-१ ले पराजित गर्‍यो। स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे। स्पेनका जोर्डी अल्वाले एक गोल।

जितसँगै स्वीट्जरल्यान्ड ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ। पराजित स्पेन ८ अंक जोडेर दोस्रो स्थानमा छ।

अर्को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४-० ले पराजित गर्‍यो। पोर्चुगलको सानदार जितमा डिएगो डालोटले दुई गोल गरे। यस्तै, ब्रुनो फर्नान्डेस र डिएगो जोटाले एक एक गोल गरे।

पोर्चुगल १० अंक जोडेर शीर्षस्थानमा छ। चेक रिपब्लिक ४ अंक जोडेर पुछारमा छ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ७ : ३६ बजे

प्रतिनिधिसभा निर्वाचन : आयोगको ‘कल सेन्टर’मार्फत चार हजार बढी जिज्ञासा सम्बोधन

काठमाडौं – निर्वाचन आयोगले आममतदाता तथा सरोकार भएकाहरूको निर्वाचनसँग सम्बन्धित

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

गण्डकी – गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा

निर्वाचन विशेष मौसम बुलेटिन : उल्लेखनीय प्रभाव नदेखिने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही

कांग्रेसको प्रस्ताव : फागुन १८ गते खुलामञ्चमा प्रधानमन्त्रीका उम्मेदवारबीच बहस गरौँ

पोखरा – नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्रीका रुपमा