सङ्खुवासभा प्रदेशसभा (क) मा ३४ मतान्तरले माओवादी विजयी « Khabarhub

सङ्खुवासभा प्रदेशसभा (क) मा ३४ मतान्तरले माओवादी विजयी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभा प्रदेशसभा (क) मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की निर्वाचित भएका छन्। उनी १३ हजार चार सय ३३ मत ल्याएर विजयी भएका हुन्।

सहायक निर्वाचन अधिकृत डा. इन्द्र सापकोटाका अनुसार कार्की ३४ मतको अन्तरले विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याएका छन्। पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (क) मा ३१ हजार पाँच सय चार मत खसेको थियो।

सङ्खुवासभाको प्रतिनिधिसभा र प्रदेशसभा (ख) को मतगणना जारी छ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : ४७ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका