कालिकोटको प्रदेशसभा (२) मा कांग्रेसका विष्ट निर्वाचित « Khabarhub

कालिकोटको प्रदेशसभा (२) मा कांग्रेसका विष्ट निर्वाचित


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हिक्मतबहादुर विष्ट चौथो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी कालिकोट प्रदेशसभा निर्वाचन क्षेत्र (२) बाट निर्वाचित भएका हुन् । विष्टले सात हजार नौ सय ४४ मतले नेकपा(एमाले)का वीरेन्द्रबहादुर बोगटीलाई पराजित गरे । उनले १३ हजार सात सय ८३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ३० बजे

खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको आग्रह

काठमाडौं- राष्ट्रियसभाका सदस्यहरुले कृषिलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम

किसानका समस्या समाधान गर्नुपर्छ : संयोजक प्रचण्ड

ललितपुर- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले कृषि

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ। बैठकमा