कांग्रेस ४५ स्थानमा विजयी, कसले कहाँ जिते ? (सूचीसहित) « Khabarhub

कांग्रेस ४५ स्थानमा विजयी, कसले कहाँ जिते ? (सूचीसहित)


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अहिलेसम्म ४५ क्षेत्रमा जित दर्ता गरेको छ। डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस ४५ निर्वाचन क्षेत्रबाट विजयी भएको हो। कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासमेत विजयी भएका छन्।

कांग्रेस ४५ क्षेत्रमा विजयी हुँदा एमालेले ३६ क्षेत्रमा जित निकालेको छ भने माओवादी केन्द्रले १४ सिटमा विजयी भएको छ। नेकपा एकीकृत समाजवादीले १० ठाउँमा जित निकाल्दा र राष्ट्रिय स्वतन्त्र पार्टी सात क्षेत्रमा विजयी भएको छ।

कांग्रेसका विजयी उम्मेदवार

  • प्रदीप पौडेल’ काठमाडौं ५
  • विष्णु कुमार कार्की नवलपुर २
  • योगेश गौचन थकाली मुस्ताङ १
  • विर बहादुर बलायर कैलाली ४
  • मोहन बहादुर बस्नेत सिन्धुपाल्चोक २
  • खम बहादुर गर्बुजा म्याग्दी १
  • डिल्ली राज पन्त कैलाली ५
  • श्‍याम कुमार घिमिरे सिन्धुली १
  • दिपक गिरी दाङ ३
  • दिलेन्द्र प्रसाद बडू दार्चुला १
  • चन्द्रकान्त भण्डारी गुल्मी १
  • मोहन आचार्य रसुवा १
  • एनपी साउद कञ्चनपुर २
  • किशोर सिह राठोर बाँके ३
  • रामनाथ अधिकारी धादिङ २
  • रमेश लेखक कञ्चनपुर ३
  • संजय कुमार गौतम बर्दिया १
  • राम कृष्ण यादव धनुषा २
  • देव प्रसाद तिमलसेना रौतहट ४
  • विनोद कुमार चौधरी नवलपरासी १
  • राजेन्द्र बजगाई गोरखा १
  • दिपक खड्का संखुवासभा १
  • राम हरि खतिवडा ओखलढुंगा १
  • टेक बहादुर गुरुङ मनाङ १
  • दुर्लभ थापा क्षेत्री भक्तपुर २
  • राजेन्द्र कुमार केसी काठमाडौं १०
  • उदयशम्शेर जबरा ललितपुर १
  • दिक्पाल कुमार शाहि दैलेख २
  • हृदयराम थानी सुर्खेत २
  • सन्तोष चालिसे काठमाडौं ३
  • दिनेश कुमार यादव सप्तरी ३
  • शंकर भण्डारी तनहुँ २
  • अजय कुमार चौरसिया पर्सा २
  • राजु थापा स्याङ्जा १
  • पुष्प बहादुर शाह अछाम २
  • रमेश रिजाल पर्सा ४
  • शशांक कोइराला नवलपुर १
  • शेखर कोइराला मोरङ ६
  • विश्वप्रकाश शर्मा झापा १
  • शेरबहादुर देउवा डडेलधुरा
  • प्रकाश मान सिंह काठमाडौं १
  • पूर्णबहादुर खड्का सुर्खेत १
  • रामचन्द्र पौडेल तनहुँ १
  • गगन कुमार थापा काठमाडौँ ४

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ९ : १३ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा