चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी | Khabarhub Khabarhub

चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चितवन क्षेत्र नम्बर–३ बाट राप्रपाका उम्मेदवार विक्रम पाण्डे विजयी भएका छन्। प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार डाभोजराज अधिकारीलाई ९ हजार ६९१ मत अन्तरले पराजित गर्दै विजयी भएको हुन् ।

निर्वाचनको अन्तिम मतपरिणामअनुसार विजयी भएका पाण्डेले ३४ हजार ६६२ मत प्राप्त गरे भने अधिकारीले २४ हजार ६७१ मत प्राप्त गरे। यो क्षेत्रमा २०७४ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए। यो चुनावमा भने प्रचण्डले यो क्षेत्र छाडेर गोरखा २ बाट चुनाव लडेका थिए।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ११ : ४७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’