चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी « Khabarhub

चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चितवन क्षेत्र नम्बर–३ बाट राप्रपाका उम्मेदवार विक्रम पाण्डे विजयी भएका छन्। प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार डाभोजराज अधिकारीलाई ९ हजार ६९१ मत अन्तरले पराजित गर्दै विजयी भएको हुन् ।

निर्वाचनको अन्तिम मतपरिणामअनुसार विजयी भएका पाण्डेले ३४ हजार ६६२ मत प्राप्त गरे भने अधिकारीले २४ हजार ६७१ मत प्राप्त गरे। यो क्षेत्रमा २०७४ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए। यो चुनावमा भने प्रचण्डले यो क्षेत्र छाडेर गोरखा २ बाट चुनाव लडेका थिए।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ११ : ४७ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने