देश, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर अघि बढ्छौँ : नेकपा एस | Khabarhub Khabarhub

देश, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर अघि बढ्छौँ : नेकपा एस


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको पदाधिकारी बैठकले देश, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर अघि बढ्ने निर्णय गरेको छ ।

आइतबार पार्टी मुख्यालयमा बसेको ४४ औं बैठकले अकस्मात् विकसित राजनीतिक घटनाक्रमलाई पार्टीले सूक्ष्म ढंगले अध्ययन गरिरहेको समेत महासचिव डा। बेदुराम भुसालले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएसँगै नेकपा एकीकृत समाजवादीले यस्तो निर्णय गरेको हो ।

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ५ : ४२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका