घरमा किन राखिँदैन शनिदेव, दुर्गाको कालरात्रि स्वरूपको मूर्ति र भैरवनाथको मूर्ति ? « Khabarhub

घरमा किन राखिँदैन शनिदेव, दुर्गाको कालरात्रि स्वरूपको मूर्ति र भैरवनाथको मूर्ति ?


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मूर्ति पूजाको हिन्दु धर्ममा विशेष महत्त्व छ । हिन्दु परिवारका घरमा सानो भए पनि मन्दिर बनाइएको हुन्छ। त्यसमा सबै देवीदेवताको मूर्ति राखिएको हुन्छ तर शनिदेवको राखिँदैन ।

शनिदेवका साथै माता दुर्गाको कालरात्रि स्वरूपको मूर्ति र भैरवनाथको मूर्ति पनि राखिँदैन । न्यायका देवता शनिदेवका उपासक धेरै छन् तर पनि शनिदेवको मूर्ति किन घरमा राखिँदैन होला त ?

पौराणिक मान्यता अनुसार शनिदेवले श्राप पाएका छन् जसअनुसार उनले जसलाई हेर्छन् त्यसको अनिष्ट हुन्छ भन्ने मान्यता छ । यही कारणले शनिदेवको दृष्टिबाट बच्न घरमा उनको मूर्ति राखिँदैन ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ५ : ३६ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र