भारतमा २४ घण्टामा १० हजार कोरोना संक्रमित थपिँदा ११ हजार निको « Khabarhub

भारतमा २४ घण्टामा १० हजार कोरोना संक्रमित थपिँदा ११ हजार निको


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा दैनिक थपिने कोरोना संक्रमितको संख्या दश हजारको हाराहारीमा झरेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ३९९ जना संक्रमित थपिएका छन् भने ११ हजार ७७४ जना निको भएका छन् ।

यही अवधिमा २५४ जना संक्रमितको मृत्यु भएको छ। भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख १३ हजार ५१२ पुगेको छ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या एक लाख ३२ हजारभन्दा तल झरेको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : २५ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र