नर्विच सिटीमाथि साउथह्याम्पटनको सहज जित « Khabarhub

नर्विच सिटीमाथि साउथह्याम्पटनको सहज जित


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले नर्विच सिटीमाथि सहज जित निकालेको छ।

शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनले नर्विच सिटीलाई २-० गोल अन्तरले हराएको हो ।

साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्स र ओरिओल रोमेउले एक एक गोल गरे । खेलको ३६ औँ मिनेटमा एडम्सको गोलबाट अग्रता लिएको साउथ ह्याम्प्टनका लागि ८८औँ मिनेटमा रोमेउले दोस्रो गोल गरे।

जितसँगै साउथ ह्याम्प्टन २६ खेलबाट ३५ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ। पराजित नर्विच भने अन्तिम स्थानमा छ।

लिगमा शनिवार राति ६ वटा खेल हुँदैछन्। म्यानचेस्टर सिटी २६ खेलबाट ६३ अंक जोडेर पहिलो स्थानमा तथा लिभरपुल समान खेलबाट ६० अंक जोडेर दोस्रो स्थानमा छन्।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : ५९ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र