भट्टराईले प्रचण्डलाई भने– एमसीसीमा साथ नदिने भए सरकार छोड्नुस् « Khabarhub

भट्टराईले प्रचण्डलाई भने– एमसीसीमा साथ नदिने भए सरकार छोड्नुस्


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीमा सहयोग नगर्ने भए सरकार छोड्न माओवादीलाई चेतावनी दिएका छन् ।

शनिबार काठमाडौँमा भएको कार्यक्रममा अध्यक्ष डा. भट्टराईले प्रतिनिधिसभाबाट एमसीसी पारित गराउन साथ नदिने भए सरकार छोड्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका हुन् ।

उनले प्रतिनिधिसभामा स्पष्ट बहुमत ल्याएर एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव पारित गराउन लागिपरेको पनि बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ४ : ४२ बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण