युक्रेनको राजधानी किभमा रुसी सैनिक पसे, युद्ध झन् चर्किँदै « Khabarhub

युक्रेनको राजधानी किभमा रुसी सैनिक पसे, युद्ध झन् चर्किँदै


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसले युक्रेनको राजधानी किभ नै कब्जा गर्न खाजेको छ ।

आज तेश्रो दिन पनि विभिन्न स्थानमा रुसी र युक्रेनी सैनिकबीच भिडन्त जारी छ ।

तेश्रो दिनमै रुसले राजधानी कब्जा गर्न किभका चारैतिरबाट सैनिक पठाएको छ ।

राजधानीमै सैनिक पठाएपछि दुई देशका सेनाबीच भीषण लडाईँ चलिरहेको छ ।

किभको सडकमा भीषण युद्ध चलिरहेको दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले देखाइरहेका छन् ।

यसैबीच, युक्रेन सरकारले हजारौँ सर्वसाधारणलाई समेत हतियार बाँडेर लड्न आह्वान गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफूहरू पछाडि नहट्ने बरु लड्ने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ६ : २८ बजे

राष्ट्रियसभा उपाध्यक्ष भण्डारी एमालेको सबै जिम्मेवारीबाट अलग

काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी नेकपा (एमाले) को सबै जिम्मेवारीबाट

राजदूतहरूसँग प्रधानमन्त्री शाहले : सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिमा नेपाल विश्वास गर्छ

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच

कालिका नगरद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव

काठमाडौं– चितवनको कालिका नगरपालिकाले अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स सिटीसँग सहकार्यको प्रस्ताव

राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ– राष्ट्रियसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको

उपसभामुखको निर्वाचन शुक्रबार गरिने

काठमाडौं– प्रतिनिधिसभाको उपसभामुख चयनका लागि चैत्र २७ गते शुक्रबार निर्वाचन