रुसले आफुलाई पक्राउ गर्ने योजना विफल भएको युक्रेनी राष्ट्रपतिको दाबी « Khabarhub

रुसले आफुलाई पक्राउ गर्ने योजना विफल भएको युक्रेनी राष्ट्रपतिको दाबी


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गएराति आफूलाई पक्राउ गरि रुस पक्षका नेतालाई राष्ट्रपति बनाउने योजना बिफल पारिएको दाबि गरेका छन्।

राष्ट्रपति जेलेन्स्कीले एक भिडिओ सन्देशमा जारी गर्दै रुसी योजना युक्रेनी सैनिकले विफल पारिदिएको बताए। भिडयो सन्देशमा उनले युक्रेनमाथि रुसीको आक्रमण रोक्न रुसी जनतालाई आह्वान पनि गरेका छन्।

जेलेन्स्कीले युक्रेनी सेनाले किभ र वरपरका सहरहरूमाथि नियन्त्रण कययमै राखेको दाबी गर्दै युक्रेन युरोपेली सङ्घको सदस्य हुने अधिकार रहेको र बताएका छन्। यता, राजधानी किभमा राति १० बजेबाट बिहान ७ बजेसम्म लागु गरिँदै आएको कर्फ्यू आदेश साँझ ५ बजेदेखि बिहान ८ बजेसम्म जारी गरिएको छ।

कर्फ्यूको समयमा कसैलार्क पबन सडकमा ननिस्कन आग्रह गर्दै किएभका मेयर भिताली क्लित्स्कोले उक्त आदेशको समयमा सडकमा देखिने जोकोहीलाई शत्रु समूहको सदस्य मानिने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : २८ बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण