आज २०७८ साल चैत १२ गते शनिबारको राशिफल « Khabarhub

आज २०७८ साल चैत १२ गते शनिबारको राशिफल


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल चैत १२ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

चैत १२ गते शनिबार

मेष : दिन सामान्य राम्रो छ। खर्च बढ्ने देखिन्छ। आफ्ना समकक्षीबाट असहयोग हुनेछ। आफन्त भनेर भर नपर्नु राम्रो होला। हरेक क्षेत्रमा समस्या देखिएकाले सचेत भएर काम गर्नुहोला। हनुमानको पूजा गरेमा फाइदा हुनेछ।

वृष : दिन सामान्य छ। नराम्रो शब्द बोल्न बाध्य हुनुपर्नेछ। सोचेर मात्र बोल्नुहोला। परिवारसँगको सल्लाहमा गरिएको कामबाट फाइदा हुनेछ। शैक्षिक क्षेत्रमा सोचेको काम पूरा हुनेछ।

मिथुन : दिन सामान्य राम्रो छ। प्रेममा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा उन्नति हुनेछ। एउटा कामबाट ठूलो फाइदा हुनसक्छ।

कर्कट : दिन सामान्य राम्रो छ। ठूलो काममा हात नहाल्नुहोला। धोका दिनेहरु बढ्नेछन्। सचेत भएर काम गर्नुहोला।

सिंह : दिन सामान्य राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। रोगमुक्त हुनुहुनेछ। भूमिसम्बन्धी कारोबारमा फाइदा हुनेछ। व्यवासय नै तपाईंको फाइदाको क्षेत्र देखिन्छ।

कन्या : दिन सामान्य राम्रो छ। साथीहरुबाट सहयोग प्राप्त हुनेछ। पेटको समस्याले स्वास्थ्यमा गठबढी ल्याउनेछ। आफन्तसँग भने सचेत हुनुपर्नेछ।

तुला : दिन सामान्य राम्रो छ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। शिक्षा क्षेत्रमा गरेको संघर्षले उपलब्धि हात लाग्नेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। आफन्त सकारात्मक हुनेछन्। बोलीमा मिठास आउनेछ। मानसम्मान पाइनेछ।

धनु : दिन सामान्य छ। राजनीतिमा ठूलो सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रमा धेरै फाइदा हुनेछ। प्रेम बढ्नेछ।

मकर : दिन सामान्य राम्रो छ। शंका गर्नेहरु बढ्नेछन्। शनि देवको पूजा गर्नाले फाइदा हुनेछ।

कुम्भ : दिन सामान्य छ। धोका दिनेहरु धेरै भएकाले सचेत भएर काम गर्नुहोला। व्यापार व्यवसायमा सचेत हुनुपर्नेछ।

मिन : दिन सामान्य राम्रो छ। ग्रह ठिक ठाउँमा नभएकाले जताजतै सचेत हुनुपर्नेछ। शारीरिक स्वास्थ्यको महत्वलाई ध्यानमा दिएर काम गर्नुहोला।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ५ : १६ बजे

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’

वर्षौंदेखि अलपत्र परेका सडकका ठेक्का तोडिँदै

दोधारा चाँदनी- लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका विभिन्न

सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई न्यूनतम पारिश्रमिक

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी

सुदूरपश्चिममा सीमानाकामा जनशक्ति बढाइँदै

महेन्द्रनगर– सशस्त्र प्रहरी बलले सुदूरपश्चिममा सीमानाकामा जनशक्ति थप गर्ने गृहकार्य