भारतमा थपिए १५१८ जना कोरोना संक्रमित « Khabarhub

भारतमा थपिए १५१८ जना कोरोना संक्रमित


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा एक हजार ५१८ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कूल संक्रमितको संख्या ४ करोड ३० लाख १७ हजार ८९० जना पुगेको छ।

तीमध्य ४ लाख २४ लाख ७८ हजार ८७ जना निको भइसकेका छन् ।

हालसम्म भारतमा ५ लाख १६ हजार ७८५ जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ६ : १८ बजे

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००