आइभरी कोस्टमाथि फ्रान्सको जित « Khabarhub

आइभरी कोस्टमाथि फ्रान्सको जित


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले आइभरी कोस्टलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

शुक्रबार राति भएको खेलमा फ्रान्सले एक गोलको अग्रता उल्टाएर आइभरी कोस्टलाई हराएको हो ।

खेलको १९ औं मिनेटमा निकोलस पेपेले गरेको गोल फ्रान्सका ओलिभर जिरुडले २२ औं मिनेटमा फर्काएर बराबरीमा पुर्‍याए ।

इन्जुरी समयमा ओरेलिन चुमेनीले गोल गरेपछि फ्रान्स २-१ ले विजयी भएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ७ : १६ बजे

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००