नेपाल-कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न  « Khabarhub

नेपाल-कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न 



दोहा – नेपाल-कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको भएको ५०औँ वार्षिकोत्सवको सन्दर्भमा नेपाली दूतावास, कुवेतले स्थानीय नेपाली समुदाय समेतको सहयोगमा कुवेतको सेन्ट्रल ब्लड बैंक, जाब्रियामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कुवेतको लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी तथा कुवेत सरकार स्वास्थ्य र परराष्ट्र मन्त्रालयका सहभागि अतिथिहरूले संयुक्त रूपमा रिवन काटी कार्यक्रमको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहलाई संवोधन गर्दै राजदूत भण्डारीले सन् १९७२ मा नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात दुई देशबीच आपसी मित्रता र सहयोगका क्षेत्रमा भएको विकासबारे उल्लेख गरेका थिए ।

रक्तदानमा कुवेतमा रहेका नेपाली समुदाय स्वतःस्फूर्त रूपमा सहभागी भएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ७ : ३० बजे

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि