अर्जेन्टिनासँग भेनेजुएला पराजित « Khabarhub

अर्जेन्टिनासँग भेनेजुएला पराजित


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले हराएको छ।

शनिबार बिहान भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन ३५औं मिनेटमा निकोलस गोन्जालेज, ७९औं मिनेटमा एन्जल डी मारिया र ८२औं मिनेटमा कप्तान लियोनल मेस्सीले एक-एक गोल गरेका हुन् ।

यो जितसँगै १६ खेलबाट ३८ अंक जोडेको छ । अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा रहेको छ । अर्जेन्टिना विश्वकपमा छनोट पनि भईसकेको छ। भेनेजुएला १० अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ७ : ४९ बजे

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको