सेनेगलको आत्मघाती गोलमा इजिप्टको जित « Khabarhub

सेनेगलको आत्मघाती गोलमा इजिप्टको जित


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -विश्वकप छनोट अन्तर्गत प्ले अफको पहिलो लेगमा इजिप्टले अफ्रिकन च्याम्पियन सेनेगललाई १-० ले हराएको छ ।

शुक्रबार राति कायरोमा भएको खेलमा सेनेगलको आत्मघाती गोलमा इजिप्टले जित निकालेको हो ।

खेलको चौंथो मिनेटमा सालिउ सीसले गरेको आत्मघाती गोल नै निर्णायक बनेको हो।

दुई टोलीबीचको दोस्रो लेग आगामी मंगलबार हुनेछ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ८ : ०३ बजे

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा