पीएनजीसँगको दोश्रो खेलमा पनि नेपाल पराजित « Khabarhub

पीएनजीसँगको दोश्रो खेलमा पनि नेपाल पराजित


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल दोश्रो खेलमा पनि पपुवा न्यूगिनी (पीएनजी) सँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीसँग नेपाल ३ विकेटले पराजित भएका हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ८ विकेटको क्षतिमा २७८ रन बनाएको थियो ।

पीएनजीले नेपालले दिएको २७९ रनको लक्ष्य ४८.४ ओभर खेल्दै ७ विकेटको क्षतिमा भेटायो ।

शुक्रबार पनि नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ५ : ४८ बजे

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम