लोकदोहोरी गायिका सुनार मृत फेला « Khabarhub

लोकदोहोरी गायिका सुनार मृत फेला


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लोकदोहोरी गायिका दिलमाया सुनार मृत फेला परेकी छन्।

सुर्खेतकी सुनार शनिबार काठमाडौँको तारकेश्वर-११ नेपालटारस्थित डेरामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

सुनारले शुक्रबार राती आफ्नो फेसबुकमा केही रोइरहेको टिकटकसहित लामो भावुक स्टाटस पनि लेखेकी थिइन्।

उनकाअनुसार छोरा सुर्खेतमै बस्दै आएका छन् ।

यो घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

सुनारका केही गीत सार्वजनिक छन् । उनी लाइभ दोहोरीबाट लोकप्रिय छिन्।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १० : २३ बजे

बालेनसँगै चुनावी अभियानमा हिँडेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टर पठाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका