लोकदोहोरी गायिका सुनार मृत फेला « Khabarhub

लोकदोहोरी गायिका सुनार मृत फेला


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लोकदोहोरी गायिका दिलमाया सुनार मृत फेला परेकी छन्।

सुर्खेतकी सुनार शनिबार काठमाडौँको तारकेश्वर-११ नेपालटारस्थित डेरामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

सुनारले शुक्रबार राती आफ्नो फेसबुकमा केही रोइरहेको टिकटकसहित लामो भावुक स्टाटस पनि लेखेकी थिइन्।

उनकाअनुसार छोरा सुर्खेतमै बस्दै आएका छन् ।

यो घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

सुनारका केही गीत सार्वजनिक छन् । उनी लाइभ दोहोरीबाट लोकप्रिय छिन्।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १० : २३ बजे

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३