नागरिकता विधेयक चालु अधिवेशनबाटै पारित गर्नुपर्छ : सभामुख सापकोटा « Khabarhub

नागरिकता विधेयक चालु अधिवेशनबाटै पारित गर्नुपर्छ : सभामुख सापकोटा


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्ने बताएका छन्।

आज बिहान संसदीय समिति अभ्यास, पहिलो संसददेखि संघीय संसदसम्म पुस्तक विमोचन गदै सभामुख सापकोटाले भने, ‘यही सदनबाट पास गर्नुपर्छ। आठवटा प्रतिस्थापन विधेयक पास गर्नुपर्नेछ।’,

नागरिकता विधेयक अड्किएका कारण दर्जनौँ युवाको भविष्यमा गाह्रो भएको र आफूकहाँ दर्जनौँ ‘डेलिगसन’आएको समेत बताए।

संसद पुनर्स्थापनापछि संसद्लाई जीवन्त बनाउन गुणस्तरीय कानुन निर्माण गर्नेबाहेक आफूहरूको कुनै स्वार्थ नभएको सभामुख सापकोटाको भनाइ छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ११ : ०९ बजे

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको