राजेशको ‘कान्छी’ मा सुरविनासँग इन्द्र « Khabarhub

राजेशको ‘कान्छी’ मा सुरविनासँग इन्द्र


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायक राजेश राईले नयाँ गीत ल्याएका छन् । सार्वजनिक ‘कान्छी’ बोल रहेको गीतको भिडियोमा सुरविना कार्की र इन्द्र खरेलको अभिनय छ । यी दुईको प्रेमिल भावलाई भिडियोमा निर्देशक राजेश पुमा राईले निर्देशन गरेका छन् ।

सार्वजनिक गीतमा सुन्दर मगरको शब्द संगीत र अभिजंग क्षत्रीको संगीत संयोजन रहेको छ । फिल्ममा आफ्नो भविष्य बनाउन प्रयाशरत सुरविनालाई म्युजिक भिडियोले थोरधेर राहत दिइरहेको छ ।

सार्वजनिक ‘कान्छी’ को भिडियोमा उत्सव ढकालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ८ : ३९ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको