विजय गच्छदारभन्दा भगवती ५ हजार मतले अगाडि « Khabarhub

सुनसरी-३

विजय गच्छदारभन्दा भगवती ५ हजार मतले अगाडि


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेकी भगवती चौधरीले अग्रता लिएकी छन्।

चौधरीले १७ हजार ३१ मत ल्याउँदा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार १२ हजार ४७४ पाएर पछ्याइरहेका छन्।

सो क्षेत्रबाट छपटक प्रतिनिधिसभा सदस्यमा विजयी भइसकेका गच्छदार सातौँ पटक पराजित हुने सम्भावना छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ५ हजार मत ल्याएका छन्।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १२ : ३१ बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को