सुवास नेम्वाङ १३४ मतले अगाडि « Khabarhub

सुवास नेम्वाङ १३४ मतले अगाडि


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

इलाम -प्रतितिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अग्रता साँघुरिएको छ ।

६४ हजार १३७ मत गणना सम्पन्न हुँदा नेम्वाङले २७ हजार ८१९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २७ हजार ६८५ मत पाएका छन् ।

नेम्वाङ र खड्काबीचको मतान्तर १३४ रहेको छ । अहिले इलाम नगरपालिकाको मतगणना भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १२ : ३७ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र