रुपन्देही ३ (२) मा एमालेका चौधरी विजयी « Khabarhub

रुपन्देही ३ (२) मा एमालेका चौधरी विजयी


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– रूपन्देहीको प्रतिनिधिसभा क्षेत्र ३ अन्तर्गत प्रदेशसभा २ मा नेकपा (एमाले)का तुलसीप्रसाद चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र ढकालाई दुई सय १ मतले पछि पार्दै चौधरी दोस्रो पटक प्रदेशसभा सदस्यमा विजयी भएका मुख्य निर्वाचन अधिकृत रामकृष्ण कोइरालाले जानकारी दिए ।

एमालेका उम्मेदवार चौधरीले १६ हजार तीन सय ९४ मत प्राप्त गरे भने कांग्रेसका  ढकालले १६ हजार एक सय ९३ मत ल्याए। रूपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा भने मतगणना जारी छ । यस निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा र गृहमन्त्री बालकृष्ण खाण बिच प्रतिस्पर्धा छ । 

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  २ : ०३ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज