फ्रान्स र डेनमार्कको खेल रोमाञ्चक मोडमा « Khabarhub

फ्रान्स र डेनमार्कको खेल रोमाञ्चक मोडमा


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा फुटबल अन्तरगत अहिले फ्रान्स र डेनमार्कको खेल जारी छ । दोस्रो हाफ चलिरहँदा खेल रोमाञ्चक मोडमा पुगको छ । पहिलो हाफमा गोल रहित बराबरी खेलेका दुवै टोलीले द्रोस्रो हाफमा एक–एक गोल गरेका छन् ।

६१ औं मिनेटमा फ्रान्सका केलियन एमबाप्पे गोल गर्दै अग्रता लिए पनि ६८ औं मिनेटमा क्रिस्टिनसनले गोल गर्दै बराबरी गरेका हुन्।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : २० बजे

‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’

कञ्चनपुर– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई