नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज ४ बजे | Khabarhub Khabarhub

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज ४ बजे


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह राखिएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले बताएका छन्। प्रधानमन्त्री प्रचण्डसँगै केही मन्त्रीले पनि आजै शपथ लिनेछन्।

प्रचण्डलाई प्रतिनिधि सभाका १६९ जना सांसदको समर्थन रहेको छ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ७ : २२ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल असार १० गते सोमबार तदनुसार

आज २०८१ साल असार १० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार १० गते सोमबार तदनुसार

अमेरिकालाई हराउँदै इङ्ग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा

एजेन्सी – आईसीसी टी–२० विश्वकपको ‘सुपर ८’मा इंग्ल्यान्डले अमेरिकालाई १०

स्वदेशमै उपचार गर्छुभन्दा पनि नपाउने अवस्था छ : नारायणमान बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उपचारको

भीर मौरीको टोकाइबाट १३ घाइते

रुकुम पश्चिम – भीर मौरीको टोकाइबाट १३ जना घाइते भएका