देउवा बालुवाटारबाट निजी निवास सर्दै  | Khabarhub Khabarhub

देउवा बालुवाटारबाट निजी निवास सर्दै 


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा भोलिपल्टै बालुवाटार निवासबाट बुढानीलकण्ठस्थित निजी निवास जान लागेका हुन् ।

बूढानीलकण्ठस्थित उनको निजी निवास मर्मत भइरहेको छ।

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १० : ४३ बजे

आज २०८० साल मंसिर २२ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर २२ गते शुक्रबार ।

रुसले आफ्ना शीर्ष नेताविरुद्ध जासुसी गरेको बेलायतको आरोप

लन्डन – बेलायत सरकारले बिहीबार रुसी सुरक्षा सेवामाथि आफ्ना शीर्ष

अनलाइन व्यापारको बहानामा ठगी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं – अनलाइन व्यापारको बहानामा ठगी गरेको आरोपमा एक युवा

टीकापुर अस्पतालमा बिहान आठ बजेदेखि नै ओपिडी सेवा

कैलाली –टीकापुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपिडी सेवा सुरु

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा