माओवादीले राजनीतिक बेइमानी गर्‍यो : गगन थापा | Khabarhub Khabarhub

माओवादीले राजनीतिक बेइमानी गर्‍यो : गगन थापा


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्रले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् ।पोखरामा आयोजित साहित्य महोत्सवमा सहभागी हुने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

कांग्रेसतर्फबाट कमजोरी र माओवादीबाट बेइमानी भएको उनले बताएका छन् । उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री हुँदै गर्दा उहाँ त नेपाली कांग्रेसका मतदाताको पनि सांसद हो। त्यो कुरा भुलेर उहाँले बेइमानी गर्नुभयो’

उनले पाँच दलीय गठबन्धन जोगाउन नसक्नुमा सबैले कुनै न कुनै रुपमा कमजोरी भएको पनि बताएका छन्। 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ३ : ३४ बजे

भक्तपुर भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

भक्तपुर– भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर

‘एनिमल’ को कमाइ ६०० करोडभन्दा धेरै

काठमाडौं- रणवीर कपुरको ‘एनिमल’ ले भारतमा मात्रै नभई विश्वभर राम्रो

पूर्वराष्ट्रपतिद्वारा गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य

महिला हकअधिकारका लागि कानुनमा विशेष प्रावधान छ : मन्त्री आचार्य

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राज्यका संरचनामा

एडीबीले बङ्गलादेशलाई ४० करोड अमेरिकी डलर ऋण सहयोग गर्ने

ढाका- एसियाली विकास बैंक (एडीबी) ले बङ्गलादेशलाई ४० करोड अमेरिकी